Khabarpato logo

         

विज्ञान/प्रविधि

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

एजेन्सी

एजेन्सी

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले दाबी गरेको छ ।

बुधबार साँझ भारतको स्थानीय समयअनुसार ६ बजेर ४ मिनेटमा अवतरण हुने इसरोले जनाएको छ ।

चन्द्रयान- ३ को अवतरणलाई इसरोले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अवतरण समयभन्दा करिब आधा घण्टाअघि ५ बजेर २७ मिनेटदेखि लाइभ गरिने र त्यसलाई इसरोको युट्युब च्यानलमा लाइभ हेर्न मिल्नेछ ।

चन्द्रयान- ३ यसअघि भारतले परीक्षण गरेर असफल भएको चन्द्रयान- २ को निरन्तरता हो । चन्द्रयान- २ भारतले सन् २०१९ मा परीक्षण गरे पनि अवतरण हुन असफल भएको थियो ।

चन्द्रयान चन्द्रमामा अवतरण गर्न सफल भएमा अन्तरिक्षमा पुग्न भारत दक्षिण एसियाकै पहिलो मुलुक बन्नेछ भने विश्वको चौथो मुलुक बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले अन्तरिक्षमा आफ्नो यान पठाइसकेका छन् ।

ताजा

सबै

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान

सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । सानो भनेर हर्…

६ असोजमा 'मोती गजल मुशायरा, २०८०'

आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष अस…

लालबन्दी भाषा तथा साहित्य पुरस्कार 'बाआमा'लाई

लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा…

लोकप्रिय

सबै

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

यो पनि

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा …

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेस…