Khabarpato logo

         

सं‌सार

प्रधानमन्त्री मोदीको फोटो र भागवत गीताको पुस्तक अन्तरिक्षमा पठाइयो

एजेन्सी

एजेन्सी

प्रधानमन्त्री मोदीको फोटो र भागवत गीताको पुस्तक अन्तरिक्षमा पठाइयो

फोटो : एजेन्सी

भारतले एक उपग्रहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा तस्वीर र एक थान भागवत गीताको पुस्तक अन्तरिक्षमा पठाएको छ ।

प्रधानमन्त्री मोदीको उक्त फोटो चेन्नईस्थित स्पेस किड्ज इन्डिया (एसकेआई)का विद्यार्थीहरूद्वारा तयार गरिएकाे सतिश धवन स्याट (एसडिस्याट) नामक अन्तरिक्ष यानको माथिल्लो प्यानेलमा कुँदिएको छ । 

पृथ्वीको अवलोकन गर्न ब्राजिलको अमेजोनिया १ लगायत अन्य १८ वटा उपग्रहरूसँगै  सतिश धवन-स्याट नामक उपग्रह आइतबार सतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

एसकेआईका अनुसार उक्त यानमा मोदीको तस्वीरका अलावा अन्य २५ हजार नामहरू पनि पठाइएको छ । प्रम मोदीले इस्रोलाई बधाई दिँदै यसले देशलाई अन्तरिक्ष अभियानको नयाँ युगमा प्रवेश गर्न संकेत गरेको बताए ।भारतीय उद्योगले विकसित गरेको अन्तरिक्ष यान पठाउने यो पहिलो मिसन बन्यो ।

अमेजोनिया १ पूर्ण रूपमा ब्राजिलले विकसित गरेको पृथ्वीको अवलोकनका लागि पठाइएकाे पहिलो उपग्रह हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…