Khabarpato logo

         

सं‌सार

रुस-युक्रेन युद्ध प्रभाव: १ अर्ब ७० करोड मानिस गरिबी र भोकमरी उन्मुख

एजेन्सी

एजेन्सी

रुस-युक्रेन युद्ध प्रभाव: १ अर्ब ७० करोड मानिस गरिबी र भोकमरी उन्मुख

युक्रेन संकटका कारण ५ भागको एक भाग मानिसहरू संकटमा पर्ने एक अध्ययनमा उल्लेख छ । युक्रेन संकटका कारण १ दशमलब ७ अर्ब मानिसहरू गरिबी र भोकमरीमा पर्न सक्ने राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । 

‘हामी सबैले युक्रेनमा देखापरेको त्रासदी देखेका छौँ । तर, युद्धले सिमानाबाहिर विकासोन्मुख देशहरूमा मौन आक्रमण सुरु गरेको छ । यो संकटले १ दशमबल ७ अर्ब मानिसलाई गरिबी र भोकमरीमा धकेल्नेछ’, एक अन्तर्वार्तामा गुटेरेसले भने । 

युक्रेन र रुसले गहुँ र जौको विश्व उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्छन् । विश्वमा उत्पादन हुने मकैको कुल परिमाणमध्ये ५ भागको एक भाग यी देशमा उत्पादन हुन्छ । त्यस्तै, विश्वमा उत्पादन हुने सूर्यमुखी तेलमध्ये आधाभन्दा बढी तेल यी २ देशले उत्पादन गर्छन् । ४५ अति कम विकसित देशहरूमा आयात हुने गहुँको एक तिहाइभन्दा बढी परिमाण रुस र युक्रेनमा उत्पादन हुन्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…