Khabarpato logo

         

सं‌सार

जब रुसी सेनालाई ‘घर जाऊ’ भन्दै युक्रेनीले सडकमा रोके

खबरदाता

खबरदाता

जब रुसी सेनालाई ‘घर जाऊ’ भन्दै युक्रेनीले सडकमा रोके

युक्रेनी नागरिकहरूले आइतबार खेर्सन शहरमा रुसी सेनासँग विवाद गर्दै उनीहरूलाई स्वदेश फर्किन आह्वान गरेको भिडियो सार्वजनिक भएको छ । २ वटा रुसी सेनाका गाडी आफूहरूतर्फ बढेपछि युक्रेनी सर्वसाधारणले ‘घर जाऊ’ भन्दै अवरोध गरेका थिए । त्यसपछि रुसी सेना आफ्नो गाडी फर्काउन बाध्य भएको थियो ।

रोयर्टसले सार्वजनिक गरेको सो भिडियोमा करिब १०० युक्रेनी नागरिकहरूले रुसी सेनाको सवारी मार्ग अवरोध गरेका थिए । सैन्य सवारी साधनहरू रुसी सेनासँग जोडिएको जेड प्रतीकमा चित्रित थिए । सडक छेउका भवन र पसलहरू गुगल स्याटेलाइट तस्बीरसँग मेल खाएको देखिन्छ ।

युक्रेनी प्रदर्शनकारीसँगको विवादपछि रुसी सवारी केहीबेर घुमेर सो स्थान तत्काल छाडेका थिए । प्रदर्शनकारीहरूमध्ये केहीले युक्रेनको झन्डा लिएका थिए ।  

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…