Khabarpato logo

         

सं‌सार

भारतमा किसानको प्रदर्शनमा गाडी हाँक्ने मन्त्रीका छोराविरुद्ध हत्या कसुरमा मुद्दा

एजेन्सी

एजेन्सी

भारतमा किसानको प्रदर्शनमा गाडी हाँक्ने मन्त्रीका छोराविरुद्ध हत्या कसुरमा मुद्दा

भारतका केन्द्रीय मन्त्री अजयकुमार मिश्रका छोराविरुद्ध हत्या कसुरमा मुद्दा दायर गरिएको छ । मन्त्री मिश्रका छोरा आशिष मिश्रले उत्तर प्रदेशको लखिमपुर खेरीमा प्रदर्शनमा उत्रिएका किसानलाई किचेर गाडी हाँकेका थिए ।  

किसानले केन्द्रीय मन्त्री मिश्र र सहायक मुख्यमन्त्री केशवप्रसाद मौरयालाई लखिमपुर खेरीमा अवराेध गरेपछि आशिष मिश्रले चलाएको गाडीले किसानलाई किचेको थियो । 

आशिषले योजनाबद्ध ढंगले प्रदर्शनमा उत्रिएका किसानलाई किचेर मारेको किसानले आराेप लगाएका छन् । सो घटनामा चारजना किसानसहित ८ जना मारिएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…