Khabarpato logo

         

समाचार

२२१ समाचार


नेप्सेमा २ अंकको गिरावट, ३१०२.०८ बिन्दुमा सीमित

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.३७ अंकले घटेर ३१०२.०८ बिन्दुमा सीमित भएको छ । आज २ करोड ६९ ला ७५ हजार ४९१ कित्ता शेयर १३ अर्ब २७ करोड एकलाख ८७ हजार ६०७ रुपैयाँमा कारोबार भएको छ । ७२...


अफगान हिंसा: २७४ जना मारिए, ११९ भन्दा बढी घाइते

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ जना तालिवान लडाकुमारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको र अरू११९ जना घाइते भएका अधिकारीले जनाएका छन् । विशेष गरेर नान्गार्हार, कान्दहर, फराह, हेरात, हेल्मान्ड, तखार,...


माधव खेमा बैठक: एमालेमै मिलेर जाने कि नयाँ पार्टी बनाउने ?, छलफल जारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपाल खेमाको स्थायी कमिटीको बैठक बसिरहेको छ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा सुरु भएको नेपाल खेमाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल हुने एजेण्डा तय गर्ने बताइएको छ । स्थायी कमिटीको बैठकपछि केन्द्रीय...


‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा ढिलाइप्रति छानबिन गर्न निर्देशन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले स्मार्ट चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले कारबाही प्रक्रियाका बारेमा जानकारी गराउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई...


पूर्वप्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण

लेबनानमा पछिल्लो समयमा मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ संयुक्त राष्ट्रसंघ चिन्तित रहेको राष्ट्रसंघले जानकारी दिएको छ । त्यहाँ पछिल्लो समयमा आर्थिक अवस्था कमजोर हुँदै गएको, कोभिडको बढ्दो संक्रमणका साथै अरूकारणले मानवीय अवस्था निकै कमजोर हुँदै गएकोतर्फ ध्यानाकर्षण भएको बताएको...


Suryabinayak completes construction of a 50-bed hospital

Suryabinayak municipality has completed the construction of a 50-bed hospital for treating its denizens and others. The municipality built the health facility in preparation to fight against the imminent third wave of coronavirus. The local government has constructed the hospital...


दार्चुला तुइन प्रकरण: छानबिन समितिले थाल्यो अनुसन्धान

जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मंगलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन...


भेरोसेलको दोस्रो डोज २२ साउनदेखि

सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान २२ साउनदेखि देशैभर संचालन गर्ने भएको छ । २९ असारदेखि ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ । स्वास्थ्य...


मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाउने

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो । पहिलो चरणको प्रारम्भिक अध्ययन...


अमेरिकी सरकारले २४ जना रुसी कूटनीतिज्ञलाई दियो देश छाड्न आदेश

अमेरिकी सरकारले २४ जना रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।उनीहरूको प्रवेशाज्ञा ३ सेप्टेम्बरसम्ममा सकिने भएकाले उनीहरूलाई सो समयसम्ममा अमेरिका छाडिसक्न भनिएको हो । अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत...


दार्चुला घटनाबारे सदनमा गृहमन्त्री खाणले गरे यस्तो 'ब्रिफिङ'

दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा नेपाली नागरिक प्रेमसिंह धामी बेपत्ता भएको घटनामाथिको छानबिनले तीब्रता पाएको सरकारले बताएको छ । संसदमा सांसदहरूले घटनाबारे जानकारी गराउन माग गरेपछि गृहमन्त्री बालकृष्ण खाणले सरकारले गठन गरेको छानबिन समितिले स्थानीय प्रहरीसँगको समन्वयमा...


मुख्यमन्त्री पोखरेलका विरुद्ध बहुमत सांसद

लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनको आह्वानगर्न माग गर्दै दलहरूले प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले प्रदेश प्रमुख अमिक शेरचन समक्ष बहुमत ४१ जना...


प्रभुराम शर्मा कामय मुकायम प्रधानसेनापति नियुक्त

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कामय मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३...


Melamchi flood sweeps away 17 more houses

17 houses and huts in Helambu and Melamchi of Sindhupalchowk were washed away by the flooded Melamchi River last night. According to the District Police Office, the incessant rains for some days triggered the flood. Of them, nine are cemented...


सचिव सरुवा: मरासिनी अर्थमा, ढुंगाना र अर्याल प्रधानमन्त्री कार्यालयमा

मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासनतर्फका सचिव लक्ष्मण अर्याल र अर्थसचिव शिशिर ढुगानाको सरुवा प्रधानमन्त्री कार्यालयमाभएको छ भने महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालय पठाइएको छ । नयाँ सरकार गठनसँगै ४...


माधव खेमालाई सरकारमा लैजाने प्रयास: प्रचण्ड धाउँदै कोटेश्वर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न प्रचण्ड आज बिहान उनकै निवासमा पुगेका थिए । प्रचण्डले नेता नेपाललाई पटक पटक भेटेर सरकारमा सहभागी हुन आग्रह...


Melamchi flood update: Chanaute bridge was washed away

The flooded Melamchi river has washed away the red bridge over the river in Chanaute. According to local resident Hasta Pandit, the bridge collapsed at 7:45 this morning. The bridge was the only way connecting Melamchi-7 and 8, Panchpokhari 1...


यी एजेण्डामा छलफल हुँदै छ आजको एमाले स्थायी कमिटी बैठकमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटीबैठक आज पनि बस्ने भएको छ ।दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्ने एक नेताले जानकारी दिए। शनिबार बसेको स्थायी कमिटीको बैठक पार्टीको एकताका लागि केही सयम पर्खिने निष्कर्ष निकाल्दै सकिएको थियो ।...


ओलम्पिक खेलमा चीन ४० वटा पदकसहित सबैभन्दा अगाडि

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापान र अमेरिकालाई उछिन्दै चीनले शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ वटा कास्य पदक प्राप्त...


Process to place Nepal's own satellite in orbit cancelled

The Nepal Telecommunications Authority (NTA) has cancelled the process of placing own satellite in orbit. The NTA, through a notice today, said the previous proposal has been cancelled so as to initiate a new process. It said the process has...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै