Khabarpato logo

         

स्थानीय विकास

उपत्यकामा निषेधाज्ञा १५ दिन गरियो थप

खबरदाता

खबरदाता

उपत्यकामा निषेधाज्ञा १५ दिन गरियो थप

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थप गरी १३ जेठ सम्म पुर्याउने निर्णय गरेको छ ।

स्रोतअनुसार उक्त बैठकले पार्टी प्यालेसमा गरिने  विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक लगाउने र त्यस्ता कार्यक्रम घरैमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णयसमेत गरेको छ ।

त्यस्तै प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्यहरूमा रोक लगाउने निर्णय गरिएको बताइएको छ ।

उपत्यकामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएकोमा कोरोना महामारी मत्थर नभएपछि एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो । पछिल्लो एक हप्तामा हालसम्मकै उच्च संक्रमित एवं मृत्युदर देखिएपछि निषेधाज्ञा सकिनु भन्दा एक दिनअघि उपत्यकाका प्रजिअहरुको बैठकले १५ दिन थप गरेको हो । 

निषेधाज्ञामा औषधि पसल दिनभर तथा अत्यावश्यक खाद्यवस्तु र तरकारीका पसल विहान १० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । त्यस्तै निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेकका गाडी पनि चलाउन रोक लगाइएको छ ।

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…