Khabarpato logo

समाचार

धुम्बाराहीमा ओली, खनाल र नेपालको बैठक सुरु

खबरदाता

खबरदाता

धुम्बाराहीमा ओली, खनाल र नेपालको बैठक सुरु

गत २५ कात्तिकयता पहिलो पटक एमालेका त्रय नेता केपी ओली, झलनाथ खनाल र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अहिले उनीहरूबीच छलफल चलिरहेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको सचिवालयले जानकारी दिएको छ ।

ओली खेमाबाट प्रदीप ज्ञवाली, विष्णु पौडेल र महासचिव ईश्वर पोखरेल तथा नेपाल-खनालबाट वरिष्ठ नेता खनाल, उपाध्यक्ष भीम रावलसमेत अन्य नेताहरू सहभागी छन् ।

ओली खेमाले ७ चैतमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने ४-५ चैतमा नेपाल खेमाले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

दुई खेमाबीचमा दरार बढ्दै गरेका बेला अकस्मात राखिएको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि