Khabarpato logo

समाचार

प्रचण्ड-माधव खेमाको निर्वाचन आयोगलाई प्रश्न: दलको आधिकारिकता दिन किन ढिलाइ ?

खबरदाता

खबरदाता

प्रचण्ड-माधव खेमाको निर्वाचन आयोगलाई प्रश्न: दलको आधिकारिकता दिन किन ढिलाइ ?

नेकपाको प्रचण्ड-माधव खेमाले निर्वाचन आयोगले आफूहरूलाई नेकपाको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

प्रचण्ड-माधव खेमाले शुक्रबार लिखित रूपमै निर्वाचन आयोगलाई दलको आधिकारिकतासम्बन्धी विवाद तत्काल निरूपण गर्न अनुरोध गरेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई लिखित पत्र बुझाउँदै  प्रचण्ड-माधव खेमाका नेताहरूले दलको विवाद निरूपण तत्काल गर्न आग्रह गरेका हुन् । प्रचण्ड-माधव खेमाले आफूलाई आधिकारिक दलको मान्यता दिन किन ढिलाइ गरेको भन्दै आयोगलाई सोधेको छ ।

केन्द्रीय कमिटी र संसदीय दल दुवैमा बहुमत पुर्‍याएर गरिएको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएको भन्दै यो खेमाले आपत्ति पनि जनाएको छ ।

प्रमुख आयुक्त थपलियाले आइतबारदेखि प्रक्रिया सुरु गर्ने आश्वासन दिएको एक नेताले बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि