Khabarpato logo

         

शिक्षा

इन्जिनियरको लाइसेन्स परीक्षा ३ पटक हुने

खबरदाता

खबरदाता

इन्जिनियरको लाइसेन्स परीक्षा ३ पटक हुने

नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरूको लाइसेन्स परीक्षा वर्षमा ३ पटक लिने तयारी गरेको छ । परीक्षार्थीहरूलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसै वर्ष ३ पटक परीक्षा लिने तयारी गरिएको हो ।

परिषद् स्रोतका अनुसार यस वर्ष असार, मंसिर र चैत महिनामा इन्जिनियरहरूको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिएको छ ।

एउटा परीक्षामा फेल भएकालाई फेरि अर्को परीक्षामा सहभागी हुन लामो समय कुर्न नपरोस् भनेर यस वर्ष ३ पटक परीक्षा लिने तयारी गरिएको स्रोत बताउँछ । यसका लागि परिषदले छिट्टै वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै छ ।

आवश्यक परे लाइसेन्स परीक्षा वर्षमा ४ पटक पनि लिन सकिने गरी तयारी भइरहेको परिषद्का एक पदाधिकारी बताउँछन् ।

उनका अनुसार वार्षिक क्यालेन्डरमा कुन विधाको इन्जिनियरको लाइसेन्स परीक्षा फर्म कहिले खुल्ने र कहिले परीक्षा हुने भनेर स्पष्ट उल्लेख हुनेछ । उल्लिखित मितिमै परीक्षा संचालन गर्ने गरी क्यालेन्डर कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…