Khabarpato logo

         

राजनीति

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

खबरदाता

खबरदाता

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे यसकै लाग प्रदेशसभाको बैठक बस्दै छ । 

बुधबार नै विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद सहभागी नहुने भएपछि आजलाई सारिएको थियो ।

आजको बैठकमा पनि नाउपाका सांसद सहभागी हुने/नहुने निश्चित छैन । नाउपाका सबै ७ जना सांसद अहिले काठमाडौंमा छन् । नाउपाले आफ्ना माग पूरा नभएको भन्दै सरकारलाई विश्वासको मत दिन नसकिने अडान लिएको छ ।

नाउपाले विश्वासकाे मत नदिए रावल नेतृत्वकाे सरकार १ महिनामै ढल्नेछ । मुख्यमन्त्रीकाे नियुक्ति बुझेकाे ३० दिनभित्र प्रदेशसभाबाट विश्वासकाे मत लिइसक्नुपर्छ । रावलले मुख्यमन्त्रीले  नियुक्ति बुझेकाे आज ३० दिन पूरा हुँदै छ ।

ताजा

सबै

माओवादीमा पुरानै कार्यविभाजन

स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पूर्णता दिएको ने…

विमानस्थल सुधारमा मन्त्री किरातीको चासो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्…

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

लोकप्रिय

सबै

यो पनि

माओवादीमा पुरानै कार्यविभाजन

माओवादीमा पुरानै कार्यविभाजन

स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पूर्णता दिएको ने…

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्…

टिकट नपाएकालाई चुनावी कमान्डर (सूचीसहित)

टिकट नपाएकालाई चुनावी कमान्डर (सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिचालनका लागि केन्द्रबाट ११० सस्य…

'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

'समाजवादतिर जान माओवादी धाराहरु एकजुट हुन आवश्यक'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई समाजवादतिर…