Khabarpato logo

         

राजनीति

टिकट नपाएकालाई चुनावी कमान्डर (सूचीसहित)

खबरदाता

खबरदाता

टिकट नपाएकालाई चुनावी कमान्डर (सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिचालनका लागि केन्द्रबाट ११० सस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ । सभापति शेरवहादुर देउवाले आइतबार गोपालमान श्रेष्ठको संयोजकत्वमा केन्द्रीय परिचालन समिति गठन गरेका हुन् ।

श्रेष्ठ समानुपातिक सूचीमा आदिवासी जनजाजति क्लस्टरको पहिलो नम्बरमा छन् भने खस-आर्यको पहिलो नम्बरमा रहेका डा. प्रकाशशरण महत पनि समितिमा राखिएका छन् ।

समितिमा टिकट नपाएका केन्द्रीय नेताहरूलाई राखिएको छ ।

डा. रामशरण महत, गोविन्द पोखरेल, जिपछिरिङ लामा, अजयबाबु शिवाकोटीलगायतका नेताहरू सदस्यमा छन् ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

निर्वाचन आयोगले भन्यो : आचारसंहिता नमान्नेलाई कब्जामा लिनू (५ बूँदे निर्देशनसहित)

निर्वाचन आयोगले भन्यो : आचारसंहिता नमान्नेलाई कब्जामा लिनू (५ बूँदे निर्देशनसहित)

निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिताविपरीतका गतिविधि कडाइका साथ अन…

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन शीर्ष दलका नेताहरू सहमत

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन शीर्ष दलका नेताहरू सहमत

प्रमुख ३ राजनीतिक दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय ग…

सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आह्वान गरेको शीर्ष ३ दलको बैठकमा आफैँ …