Khabarpato logo

         

राजनीति

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

खबरदाता

खबरदाता

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै छन् । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रूपमा नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । 

नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान चलाएका उनी अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोजेका हुन् । 

तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

निर्वाचन आयोगले भन्यो : आचारसंहिता नमान्नेलाई कब्जामा लिनू (५ बूँदे निर्देशनसहित)

निर्वाचन आयोगले भन्यो : आचारसंहिता नमान्नेलाई कब्जामा लिनू (५ बूँदे निर्देशनसहित)

निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिताविपरीतका गतिविधि कडाइका साथ अन…

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन शीर्ष दलका नेताहरू सहमत

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन शीर्ष दलका नेताहरू सहमत

प्रमुख ३ राजनीतिक दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय ग…

सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

सत्तापक्ष छलफलबाट भागेको एमालेको आरोप

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आह्वान गरेको शीर्ष ३ दलको बैठकमा आफैँ …