Khabarpato logo

         

राजनीति

'एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ'

खबरदाता

खबरदाता

'एसपीपीकाबारे अमेरिकी दूतावाससँग प्रष्टीकरण सोध्नुपर्छ'

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताको विषयमा काठमाडौंस्थित अमेरिकी दूतावाससँग पनि प्रष्टीकरण सोध्नुपर्ने बताएकी छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले एसपीसी सम्झौता भइसकेको भन्ने दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्ने बताइन् । 

‘हिजो दूतावासले पत्रकार सम्मेलन गरेर एसपीपी भइसकेको छ । अब केही गरिरहनुपर्दैन भन्यो । दूतावासको सो भनाइलाई खण्डन गर्दै नेपाली सेनाले एसपीपी नभएको र कुनै विदेशी सेनासँग सैन्य गतिविधिमा संलग्न हुनेगरी सम्झौता नभएको बतायो । प्रधानमन्त्रीले पनि यस्ता सम्झौता नहुने बताए’, उनले भनिन्, ‘दूतावास भइसकेको भन्ने, सेना र प्रधानमन्त्री भएको छैन भन्ने, यो बीचमा देखिएको अस्पष्टलाई स्पष्ट गर्नुपर्छ । यसका लागि दूतावाससँग पनि स्पष्टीकरण सोध्नुपर्छ ।’

ताजा

सबै

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषय…

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्…

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्र…

जी–७ समूहको युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका ७ वटा धनी राष्ट्रका नेताहरूले युक्रेनल…

लोकप्रिय

सबै

सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकलेप्रतिकित्ता १हजार…

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थकाकर हटाउन…

एकीकृत समाजवादीमा मन्त्री हेरफेर निर्णय पेचिलो बन्दै, १० सांसदले बुझाए ८ बुँदे पत्र

नेकपा (एकीकृत समाजवादी)मा मन्त्री हेरफेरको निर्णय पेचिलो बन्दै गएको छ । स्तथानीय हको…

महिला टी- २०: नेपाल एसिया कपमा छनोट हुन असफल

वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्दहुँदा नेपाल महिला टी- २० च्याम्पियनसिपबाट बाहि…

यो पनि

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

'माओवादी केन्द्रले मन्त्री फेर्दैन'

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषय…

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू

नेपाल कम्युनिस्टपार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मंगलबार नयाँ पार्…

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्न्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्र…

नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक सुरु

नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक सुरु

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद्को बैठक आ…