Khabarpato logo

समाचार

एमसीसी टेबल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको आपत्ति

खबरदाता

खबरदाता

एमसीसी टेबल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको आपत्ति

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार बिहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । 

उनले संविधानविपरीत गठबन्धनले एमसीसी टेबल गर्ने निर्णय गरेको समेत आरोप लगाए । 

‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेबल गर्न सकिदैन । यो संविधानविपरीत पनि छ', खनालले भने । 
शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडि नबढाउने निर्णय गरेको उनले बताए ।

‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरू भए । विदेशीहरूको दबाबमा पार्टीहरू झुक्दै गएको कुरा यसले देखाउँछ', खनालले भने । 

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार बिहान बसेको बैठकमा आफूलाई नबोलाइएको उनले जनाए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि