Khabarpato logo

समाचार

प्रधानन्यायाधीश जबराविरुद्ध थप रणनीति बनाउन बारको बैठक बस्दै

खबरदाता

खबरदाता

प्रधानन्यायाधीश जबराविरुद्ध थप रणनीति बनाउन बारको बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनको थप रणनीति बनाउन नेपाल बार एसोसिएसनको बैठक बस्दै छ । 

दोस्रो चरणको आन्दोलनका कार्यक्रम सकिने दिन मंगलबार बारको बैठक बस्न लागेको हो । २ साताभन्दा लामो समयदेखि जबराको राजीनामा माग्दै धर्ना र प्रदर्शन गर्दै आएको बारले थप आन्दोलन कार्यक्रम तय गर्न लागेको हो । 

मंगलबार बारको बैठक बसेर थप रणनीति बनाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । न्यायालयको विकृतिको संरक्षण जबराले गरेको भन्दै उनले जबराले राजीनामा दिनुपर्ने अडानलाई बारले निरन्तरता दिने बताए । 

आन्दोलनका थप रणनीति बनाउने विषयमा आन्दोलित १९ जना न्यायाधीशसँग सोमबारदेखि नै छलफल सुरु भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि