Khabarpato logo

कला/साहित्य

'रणवीर सिंह बाबु बन्दै छन्'

एजेन्सी

एजेन्सी

'रणवीर सिंह बाबु बन्दै छन्'

दीपावलीलाई लक्षित गर्दै भारतमा बिग रिलिज हुने तयारीमा रहेको फिल्म 'सूर्यवंशी'को प्रमोसनमा निर्देशक रोहित शेट्टी र कट्रिना कैफ व्यस्त छन् ।  विभिन्न टीभी शोमा पुगेर उनीहरूले आफ्नो फिल्मलाई प्रमोसन गरिरहेका छन् । फिल्मका लिड एक्टर अक्षय कुमार फिल्म छायांकनमा व्यस्त भएकाले फिल्मको प्रमोसनमा निर्देशक र नायिका व्यस्त छन् ।  

यसै क्रममा रोहित रणवीर सिंहको टीभी शोमा सहभागी भए । रोहितले रणवीरसँग सिम्बामा काम गरिसकेका छन् भने सर्कस पोस्ट प्रोडक्सनमा छ । सूर्यवंशीमा पनि रणवीरको केमियो छ । यसैले गर्दा पनि रणवीर र रोहित नजिक छन् । शोमा कुराकानी गर्ने क्रममा रोहितले रणवीर पिता बन्न लागेकाे संकेत गरे ।

एक प्रसंगमा रोहितले 'रणवीर पिता बन्दै छ' भने । यद्यपि, उनले त्यसलाई सच्याउन खोजे । तर, यो कुराले यतिबेला बी-टाउनमा राम्रै चर्चा पाइरहेको छ । रणवीरले अभिनेत्री दीपिका पादुकोणसँग सन् २०१८ मा विवाह गरेका हुन् । यी २ ले आफ्नो दशक लामो प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि