Khabarpato logo

कला/साहित्य

विभूति शर्माका ४ मुक्तक

विभूति शर्मा

विभूति शर्मा

विभूति शर्माका ४ मुक्तक

विमतिहरूबाटै एउटा सहमति जन्माऊ,
आऊ निरासाभित्रै आशा अलिकति जन्माऊ,
युध्द, द्वन्द्व, हत्या, आतङ्क जारी छ वर्षौदेखि,
त्यागेर रिस, राग द्वेष सबै अब प्रगति जन्माऊ!!

उदास उदास फूलहरू छन् बगैँचाभरि,
घुम्दै छन् भमराहरू बगैँचा वरिपरि,
आउँछ, जान्छ हरेक साल प्रेम दिवस,
हजारौँ कोपिलाहरूको सौन्दर्य हत्या गरी!!

माया गर वा घृणा गर, तिम्रै मर्जी
शंका गर वा आँखा तर, तिम्रै मर्जी
मैले त राखेकै छु मुटुभित्र, आँखाभित्र
नजिक आऊ वा टाढा सर, तिम्रै मर्जी!!

दूधको साक्षी बिरालो राखेपछि के होला?
चड्कन छेउमा दाहिने गालो राखेपछि के होला?
नरोए हुन्छ धेरै डाको छोडी, नपछुताए हुन्छ अब,
आफैँ हिँड्ने बाटोभरि जालो राखेपछि के होला?

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि