Khabarpato logo

कला/साहित्य

हरि कट्टेलको शृंगारिक गजल

हरि कट्टेल

हरि कट्टेल

हरि कट्टेलको शृंगारिक गजल

समान मेनका तिमी कहाँ छ बास नाम के ? 
फुलेछ वैँस लाल भै फुलेर मात्र काम के ?

लजाउँदै जवान त्यो हिमाल हाँस्छ लाजले 
छ ज्योति भर्भरी तिमी अगाडि जून-घाम के ?

भए न गोप्य भावना लुकाउँथेँ कुराहरू 
खुलै छ प्रेम, पत्रमा पर्‍यो र टाँस्नु खाम के ?

म हुन्छु साथमा सधैँ तिमीबिना म शून्य छु 
तिमी त जानकी बन्यौ भने म हुन्न राम के ? 

कहाँ अरू छ रूपमा तिमी समान छैन क्वै  
मिल्यौ अपूर्व भैगयो म खोज्न जाऊँ धाम के ?

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि