Khabarpato logo

कला/साहित्य

जीत कार्कीको गजल

जीत कार्की

जीत कार्की

जीत कार्कीको गजल

प्रतिपक्ष तिमी, सरकार तिमी
मनकाे-मुटुकाे हकदार तिमी !

जति हेर्न पुग्याे मन-दर्पणमा
उति झुल्किदिने अनुहार तिमी !

जति डुब्नु डुबेँ अब जे गर लाै
मझधार तिमी र किनार तिमी !

सब जालिम छन्, दिल नाजुक छ
नउघार कतै दिलद्वार तिमी !

म हजार जुनी लिउँला नि प्रिया
अविराम लिनू अवतार तिमी !

तरबार चलाेस्, दरबार ढलाेस्
जग 'जीत' सधैँ गर प्यार तिमी !

बहर-ए-हजज अखरब अवतर मुसद्दस
छन्द: ताेटक

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि