Khabarpato logo

कला/साहित्य

अन्तत:

अश्रु सिन्धुलीय

अश्रु सिन्धुलीय

अन्तत:

१.

कोही अदृश्य छ
तर दृश्यमा
हावामा तरबार चलाउँछ
छप छप छप छप... !

२.
अहिंसात्मक हिंसा
हिंसात्मक अहिंसा
मृत्युको भयले
मृत्यु स्वागतार्थ ।

३.
असहज युद्ध
अदृश्य मित्र या शत्रु
फर्क पुरानै युगमा
आफूलाई चिन्न ।

४.
त्राहिमाम् त्राहिमाम्
कतै छैन शरण
तर, भर पर्नुपर्ने
अदृश्य सहयोगीको ।

५.
अदृश्य तर दृश्य
असहज तर सहज
जसरी पनि बाँच्नु छ
तर, जसरी पनि मरिन्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि