Khabarpato logo

         

राजनीति

ओलीले बोलाएको बैठकमा माधव खेमाका नेता नजाने

खबरदाता

खबरदाता

ओलीले बोलाएको बैठकमा माधव खेमाका नेता नजाने

आज नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालय स्रोतले २६१ जनालाई बैठकमा बोलाइएको जनकारी दिएको छ । आजको बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका ६ वटा एजेण्डा छलफलका लागि तय भएका छन् ।

उता, अध्यक्ष केपी शर्मा ओलीका काम कारबाही र व्यवहारप्रति असन्तुष्टि जनाउँदै समानान्तर कमिटी गठन गरिरहेको माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नेताहरूले ओलीले बोलाएका बैठकमा सहभागिता जनाएका छैनन् । आजको बैठकमा पनि यस खृमाका नेता उपस्थित नहुने भएका छन् । 

यस खेमाले ओलीले बनाएको महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको बताउँदै आएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…