Khabarpato logo

         

राजनीति

मुख्यमन्त्री भन्छन्: तत्काल प्रदेश सरकार परिवर्तन हुँदैन

खबरदाता

खबरदाता

मुख्यमन्त्री भन्छन्: तत्काल प्रदेश सरकार परिवर्तन हुँदैन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल सुदूरपश्चिम प्रदेश सरकार परिर्वतन नहुने बताएका छन् । 

उनले संचार माध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि अहिले सरकार परिवर्तन नहुने बताए ।  'प्रदेश सरकार परिर्वतनको चर्चा बाहिर आए पनि भित्र त्यस्तो केही छैन । अहिलेलाई सरकार परिर्वतनको कुनै विषय उठेको छैन', उनले भने ।

मुख्यमन्त्री भट्टले सरकार परिर्वतनका विषयमा कहीँ पनि कुनै किसिमको छलफल नभएको दाबी गरे । 'सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढिरहेकाले यहाँका सबै राजनीतिक दलका नेता त्यसलाई कसरी नियन्त्रण तथा रोकथाम गर्ने भन्ने विषयमा केन्द्रित भएका छन्, सरकार परिर्वतनको कुरा गर्ने कसलाई फुर्सद छ र ?', उनको भनाइ थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…