Khabarpato logo

         

राजनीति

प्रधानमन्त्रीको चिन्ता कोरोनाबारे, कांग्रेसको माग एमसीसी पास

खबरदाता

खबरदाता

प्रधानमन्त्रीको चिन्ता कोरोनाबारे, कांग्रेसको माग एमसीसी पास

फाइल फोटो

सत्तारुढ नेकपा एमाले आफूभित्रकै लडाइँ र लफडामा व्यस्त रहेका बेला एमालेको तमासा हेरेर बसिरहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा रोकिएर बसेको अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट चाँडो पास गराउन सरकारलाई आग्रह गरेको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसले एमसीसी नरोक्न र यसलाई चाँडो पास गर्न आग्रह गरेको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सम्झौता भएको भन्दै कांग्रेसले त्यसमा आपत्तिजनक कुरा छन् भने छलफल गरेर संसदबाट पास हुनुपर्ने अडान राखेको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…