Khabarpato logo

         

राजनीति

माधव-प्रचण्डले आजको सर्वदलीय बैठक बहिष्कार गर्ने

खबरदाता

खबरदाता

माधव-प्रचण्डले आजको सर्वदलीय बैठक बहिष्कार गर्ने

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले आज बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरेका वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन् ।

बैठकमा कोरोनाको संक्रमण रोकथाम र व्यवस्थापन तथा प्रतिनिधिसभाको चालू अधिवेशनका बारेमा छलफल हुने बताइएको छ ।

शनिवार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले आफैँले शुक्रबार फोन गरेका थिए तर उनलाई भेटघाटका लागि फोन गरेको भए पनि सर्वदलीय बैठकका बारेमा कुराकानी नभएको हुँदा आजको बैठकमा प्रचण्ड सहभागी नहुने स्रोतले बतायो ।

शनिवारको सर्वदलीय बैठक एमालेका वरिष्ठ नेता नेपालले पनि बहिष्कार गर्ने भएका छन् । नेपाल निकट स्रोतले बैठकबारे आफूलाई जानकारी नै नभएको बताएको छ ।

पार्टीको विधानविपरीत गितिविधि गरेको भन्दै नेपाल खेमाका ४ जना नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…