Khabarpato logo

समाचार

सिफारिस भएका न्यायाधीशहरूको सुनुवाइ सर्‍यो

खबरदाता

खबरदाता

सिफारिस भएका न्यायाधीशहरूको सुनुवाइ सर्‍यो

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा गर्ने भनिएको सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस भएका न्यायाधीशहरूको संसदीय सुनुवाइ ३ वैशाख २०७८ मा गर्ने गरी स्थगित भएको छ । 

सिफारिस गरिएका न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडालका विरुद्ध उजुरी दिनेहरूसँगको छलफल गरी सुनुवाइ सारिएको जानकारी गराइएको छ । 

अस्ति २५ चैतमा न्यायाधीशमा सिफारिसहरूको सुनुवाइ गर्ने निर्णय भएको थियो । पछि आइतबार न्यायाधीशमा सिफारिसविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्ने र बुधबार सुनुवाइ गर्ने निर्णय भएको थियो ।

सुनुवाइ समितिले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएका नहकुल सुवेदीविरुद्ध योग्यतासम्बन्धी विवादलाई लिएर सर्वोच्चमा परेको एउटा मुद्दाको फैसला कुर्नका लागि पनि सुनुवाइ सरेको बताइएको छ । यसअघि उनको मुद्दाको फैसला न्यायाधीश तेजबहादुर केसीको इजलासले ३० चैतमा सुनाउने निर्णय सुनाएको थियो ।

सुवेदीविरुद्ध नेपालको संविधान, २०७२ को धारा १२९ को उपधारा (५) अनुसारको योग्यता नपुगेको लगायत ५ वटा उजुरीहरू परेका थिए । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि