Khabarpato logo

         

राजनीति

एमाले रडाको: ओलीविरुद्ध अवहेलना मुद्दा हाल्दै नेपाल खेमा

खबरदाता

खबरदाता

एमाले रडाको: ओलीविरुद्ध अवहेलना मुद्दा हाल्दै नेपाल खेमा

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट माधव नेपाल खेमाबीचको जुहारी भनाभन हुँदै निलम्बनसम्म पुग्दा पनि टुंगिएको छैन । पार्टीमा बर्चश्व कायम राख्ने रणनीतिमा लागेका अध्यक्ष ओलीले नेपाल खेमाका प्रभावशाली नेताहरू नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेका छन् । 

नेपाल खेमा पनि ओलीविरुद्ध आफ्ना गतिविधि र कामकारबाही अगाडि बढाइरहेको छ ।

यसैबीच आज सम्पन्न नेपाल खेमाको स्थायी कमिटी बैठकले सर्वोच्चको २३ फागुनको फैसला कार्यान्वयन गर्न आफ्नो खेमाले गरेको ध्यानाकर्षण अध्यक्ष केपी ओलीबाट बेवास्ता भएको भन्दै ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । गत २३ फागनुमा नेकपासम्बन्धी नामको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएको फैसला गरेको थियो ।

बैठकले एमाले ब्युँताउने सर्वोच्चको फैसलाको कार्यान्वयन अध्यक्ष ओलीबाट नभएको भन्दै ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

ओलीले विधान संशोधन गरी पार्टीलाई विभाजनतर्फ धकेल्दै गएको र उनलाई फैसला कार्यान्वयनका निम्ति ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।

अदालतको फैसला नमानेर अध्यक्ष ओलीले २८ फागुनमा एक पक्षीय बैठक राखेर विधान संशोधन गर्दै अघि बढ्नु अदालतको फैसलाविपरीत भएको यस खेमाको निष्कर्ष छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…