विमानस्थल सुधारमा मन्त्री किरातीको चासो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो पटक अनुगमन गरेका छन् । अनुगमनका लागि बिहीबार बिहानै साढे ५ बजे विमानस्थल पुगेका थिए मन्त्री किराती । उनले विमानस्थलमा सुधार भएको छ वा छैन भन्ने विषयमा स्थलगत अनुगमन...
पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी
संसदको आचरण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो । उजुरीमा भनिएको छ, डोटीका माननीय सांसद प्रेम...
पर्यटकको सुविधाका लागि सटल बस सेवा
निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बस सेवा संचालन गर्ने भएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौंमा हवाई यात्रुलाई विमानस्थल र होटलबीच हुन सक्ने असुविधालाई ध्यानमा राखेर सटल बस संचालन गर्न लागेको...
यी ७ विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान
आजदेखि थप ७ वटा विमानस्थल दैनिक १८ घण्टा संचालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्नेगरीचन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगंजर धनगढी विमानस्थललाई दैनिक १८ घण्टा संचालनकाे अनुमति दिएकाे हाे । यी विमानस्थल हालसम्म...
७० देशका ७३८ जनाले लिए नेपालका हिमाल आरोहणको अनुमति
यस वर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरूलाई आरोहणको अनुमति दिएको हो । विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि...
लेकसाइडमा फेवा नव वर्ष महोत्सव हुने
होटल संघ पोखरा नेपालले १७औँफेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कोभिड- १९ संक्रमणका कारण २वर्षसम्म महोत्सव हुन पाएन...
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुले
सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा...
सरकारी कर्मचारीहरूलाई १० दिनको तलबसहित पर्यटन काज बिदा
सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा सरकारी कर्मचारीहरूलाई १० दिनको तलबसहित पर्यटन काज बिदा दिने भएको छ । आन्तरिक पर्यटन बिस्तार गर्नका लागि निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
मदन भण्डारीको गाउँ पुग्दा
यात्रा गर्न मनपराउने मान्छे म । जागिर र परिवारको उल्झनले गर्दा लामो समयदेखि टाढाको यात्रामा निस्कन पाएकी थिइनँ । गत वर्षदेखि कोरोनाको कहरले गर्दा अब देश नै नडुली मर्ने भइयो भनेर कताकता चिमोटिरहेको थियो । २०७७ सालको अन्तिम महिना चैतमा...
बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय
सरकारले यही बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको हो । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमणको दर दिनदिनै बढेकाले...
सहज बन्दै पर्यटन क्षेत्र, १ महिनामा भित्रिए १५ हजार पर्यटक
कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार १...
अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा सक्रिय बन्दै पर्यटन बोर्ड
नेपाल पर्यटन बोर्ड कोभिड- १९ का कारण थलिएको मुलुकको पर्यटनलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा जुटेको छ । कोभिडपछि पहिलो अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्न बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिज्म एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।...
ओलम्पिकमा पहिलो पटक विदेशी दर्शकलाई प्रवेश निषेध
टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध कोरोनाको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरूले नयाँ लकडाउन र प्रतिबन्धहरू घोषणा गरेसँगै टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ । पोल्यान्ड, फ्रान्स...
विदेशबाट आउँदै हुनुहुन्छ ? अब क्वारेन्टाइन बस्नुपर्दैन
विदेशबाट आउनेले क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान सरकारले ह्टाउने भएको छ । सरकारले काेभिड प्रसार राेक्न यसअघि लागू गरेकाे मापदण्ड खुकुलाे बनाउँदै क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाउन लागेकाे हाे । कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले बिहीबार क्वारेन्टाइन अनिवार्यको व्यवस्था हटाउँदै पर्यटक अवागमनलाई...
बढ्यो हवाई भाडा, कहाँँ कति ?
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा...