Khabarpato logo

         

लोकसेवा

नेप्सेका लागि मागियो अधिकृत स्तरका कर्मचारी

खबरदाता

खबरदाता

नेप्सेका लागि मागियो अधिकृत स्तरका कर्मचारी

नेपाल स्टक स्क्चेन्ज (नेप्से)ले अधिकृत स्तरका कर्मचारी माग गरेको छ  । २१ फागुनमा प्रकाशन गरेको विज्ञापनअनुसार महिलातर्फ १ सहायक प्रबन्धक (प्रशासन)  तह ८,  अधिकृत (प्रशासन) तह ६ र खुलातर्फ २ अधिकृत (प्रशासन) र १ अधिकृत (आईटी) माग गरिएको छ । प्रशासन समूहको अधिकृतस्तर (प्रशासन)को पदका लागि कम्तीमा स्नातकोत्तर पास गरेको हुनुपर्नेछ भने अधिकृत (आईटी)को लागि सूचना प्रविधि, कम्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसनमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सहायक प्रबन्धक पदका लागि दरखास्त दिन अधिकृतस्तरमा लगातार ५ वर्ष सेवा गरेको अनुभव हुनुपर्नेछ । अन्यको पदकाा लागि अनुभव अनिवार्य छैन । इच्छुुक उम्मेदवारले १३ चैतसम्म दरखास्त दिन सक्नेछन् । सो अवधिपश्चात दोब्बर दस्तुर तिरी २० चैतसम्म दरखास्त दिन सकिनेछ ।

हेर्नुहोस् सूचना :

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ । वाणिज्य…

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवा आयोगले पूर्वसूचनाबमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी वि…

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

परिभाषा/अवधारणगत पक्ष मानवअधिकार मुलभूत रूपमा मानवीय मूल्य र मर्यादालाई केन्द्रविन्दु…

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरूप्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा त…