Khabarpato logo

         

समाज

सत्यमोहनको शरीर अस्पताललाई, जन्मकुण्डलीको अन्त्येष्टि

खबरदाता

खबरदाता

सत्यमोहनको शरीर अस्पताललाई, जन्मकुण्डलीको अन्त्येष्टि

तस्बिर: गिरिश गिरी

शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डलीको अन्त्येष्टि गरिएको छ । जोशीको जन्मकुण्डली शंखमूलस्थित बाग्मती नदी घाटमा आइतबार बेलुका ६:१४ बजे जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जलाएका हुन् ।

जोशीले आफ्नो शरीर अस्पताललाई दान दिएका थिए । सोही कारण उनका छोराहरूले पिताको इच्छाबमोजिम जन्मकुण्डलीको अन्त्येष्टि गरेका हुन् ।

१०३ वर्षको उमेरमा आइतबार जोशीको निधन भएको हो ।

ताजा

सबै

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

नवौँ राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो स्वर्ण

स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । दुर्गाल…

सत्यमोहनको शरीर अस्पताललाई, जन्मकुण्डलीको अन्त्येष्टि

शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डलीको अन्त्येष्टि गरिएको छ । जोशीको जन्मकुण्डली शं…

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका २ नेताको हत्या

बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरील…

लोकप्रिय

सबै

यो पनि

सत्यमोहनको शरीर अस्पताललाई, जन्मकुण्डलीको अन्त्येष्टि

सत्यमोहनको शरीर अस्पताललाई, जन्मकुण्डलीको अन्त्येष्टि

शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डलीको अन्त्येष्टि गरिएको छ । जोशीको जन्मकुण्डली शं…

अपराधको पराकाष्ठा: क्रूर लोग्नेले मलद्वारबाट लौरो घुसाएपछि...

अपराधको पराकाष्ठा: क्रूर लोग्नेले मलद्वारबाट लौरो घुसाएपछि...

प्रतिमा सिलवाल भरतपुर अस्पतालको सर्जिकल वार्डको बेड नम्बर ५२ मा एउटी अधवैँसे महिला छ…

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्र…

चार्ल्स शोभराज मुद्दामा सर्वाेच्चको कारण देखाऊ आदेश

चार्ल्स शोभराज मुद्दामा सर्वाेच्चको कारण देखाऊ आदेश

सर्वाेच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊआदेश जार…