Khabarpato logo

सं‌सार

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको युक्रेनको दाबी

एजेन्सी

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् ।

यसैबीच रुसी क्षेप्यास्त्रहरूले युक्रेनको अर्को शहर ओडेसामा हमला गरेका छन् । सेनाहरूले मारिओपोलको अजोभस्टल स्टील प्लान्टमा आक्रमण जारी राखेका छन् । 

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेनका लागि थप ४० अर्ब डलर सहायता स्वीकृत गरेको छ । सहयोगलाई माथिल्लो सदन सिनेटले पनि अनुमोदन गर्ने सम्भावना छ ।

यसैबीच युक्रेनको इज्युम शहरमा भत्किएको भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ । युक्रेनमा युद्धका क्रममा पहिले अनुमान गरिएका भन्दा हजारौँ बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ ।

ताजा

सबै

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द ग…

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

तनहुँ म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । …

देउवा र मोदीले गरे ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’को शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा इण्डिय…

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको …

लोकप्रिय

यो पनि

रुसलाई प्रतिबन्ध लगाउने विषयमा जर्मन चान्सलरसँग जेलेन्स्कीको वार्ता

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मन चान्सलर ओलाफ सोल्जसँग वार्ता गरेका छन् ।…

इजरायली सेनाको गोली लागेर अल जजिराकी पत्रकार मृत्यु

वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारकोमृत्यु भएको छ । इजरा…

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको युक्रेनको दाबी

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको युक्रेनको दाबी

रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा …

पुटिनले मार्शल ल लागू गर्न सक्छन्ः अमेरिका

अमेरिकी राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्श…