Khabarpato logo

         

राजनीति

देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन गर्न कार्यदल गठन

खबरदाता

खबरदाता

देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन गर्न कार्यदल गठन

राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् । 

उनका अनुसार ५ सदस्यीय कार्यदलमा जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल र लीलामणि पोखरेल सदस्य छन् । २५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ । 

बैठकले १०-१३ पुसमा हुने राष्ट्रिय भेला व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई केन्द्रीय प्रतिनिधिको संख्या थप्न प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधि बनाएको प्रवक्ता महराले जानकारी दिए ।

ताजा

सबै

जोकोभिचको अस्ट्रेलिया निर्वासनविरुद्धको अपिल अस्वीकार

संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अस्ट्रेलियाबाट निर्वासनबाट बच्नका लागि गरेको म…

पीएम कप टी- २०: सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताम…

कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीम…

नेपाल-बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भए…

लोकप्रिय

सबै

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै स…

च्यासल युथ क्लबका २ जना खेलाडीलाई कोरोना

शहीद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका २ जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ…

चुनावअघि उत्तर प्रदेश भाजपाका १५ जना विधायकले गरे पार्टी त्याग

एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर …

नेप्सेमा ५४.१२ अङ्कको वृद्धि, पुग्यो २ हजार ८५७.७५ बिन्दुमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । …

यो पनि

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा…

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै स…

एमाले कालीकोट अध्यक्षमा पाण्डे

एमाले कालीकोट अध्यक्षमा पाण्डे

नेकपा एमालेकालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी र…

आफ्नै पार्टीको सरकारलाई कांग्रेसले गरायो ८ बुँदे ध्यानाकर्षण

आफ्नै पार्टीको सरकारलाई कांग्रेसले गरायो ८ बुँदे ध्यानाकर्षण

आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले सबै नागरिकलाई कोरोना भाइरसको खोप पुर्याउन…