Khabarpato logo

         

सं‌सार

बेलायती कम्पनीले मुगाबेलाई लाखौँ डलर घुस दिएको खुलासा

एजेन्सी

एजेन्सी

बेलायती कम्पनीले मुगाबेलाई लाखौँ डलर घुस दिएको खुलासा

बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँ डलर घुस दिएको खुलासा भएको छ । बीबीसीले गरेको अध्ययनमा सो खुलासा भएको हो ।

सन् २०१३ मा मुगावेको जानु-पीएफ पार्टीलाई ५ लाख डलर प्रदान गर्ने वार्तामा ब्रिटिस अमेरिकन टोब्याको (व्याट) संलग्न रहेको थियो । व्याटले दक्षिण अफ्रिकामा घुस दिने र प्रतिद्वन्द्वीलाई क्षति पु-याउन गैरकानुनी ढंगले निगरानी गरेको थियो ।

तर, व्याटले आफ्नो कम्पनीको आचरण उच्च राख्न प्रतिबद्ध भएको जनाएको छ ।

आर्थिक अनियमित, ठगी र हिंसाका कारण मुगावेको ३७ वर्ष लामो शासनकाल ओझेलमा पारेको थियो । सन् २०१७ मा सत्ताच्यूत गरिएका मुगावेको सन् २०१९ मा मृत्यु भएको थियो ।

खोज पत्रकारिता व्युरो र बाथ विश्वविद्यालयको संयुक्त अनुसन्धानमा बीबीसीले आर्थिक हिनामिनाबारे चुहावट भएका हजारौँ कागजात प्राप्त गरेको जनाएको छ । व्याटले दक्षिण अफ्रिकामा झन्डै २०० गोप्य सूचनादाताको संजाल स्थापना गरेको अनुसन्धानमा देखिएको छ । अधिकांश सूचना दक्षिण अफ्रिकी निजी सुरक्षा कम्पनी फर्सेनिक सेक्युरिटी सर्भिसबाट प्राप्त भएका थिए ।

ताजा

सबै

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमा…

नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत…

इजलासमा उपस्थित हुन नसकेकामा बारले माग्यो क्षमा

नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेक…

असन्तुष्ट न्यायाधीशहरू चौथो दिन पनि बैठक बस्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार …

लोकप्रिय

सबै

प्रधानन्यायाधीशले बोलाए फुल कोर्ट, मंगलबारदेखि गोलप्रथाको नमुना प्रयोग

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनले उठाउँदै आएका माग पूरा गर्…

...त्यसपछि भयो इजलास र बैठक बहिष्कारको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न…

प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे ५ न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै…

यसरी बिताउनेछन् झापामा ओलीले ३ दिन

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित ३दिन प्रदेश १ मा रहन…

यो पनि

ब्राजिलका राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन संसदीय समितिको सुझाव

ब्राजिलका राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन संसदीय समितिको सुझाव

ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनारोलाई आपराधिक मुद्दा लगाउन सुझाव दिए…

हिलारीकी सहयोगी भन्छन्: 'चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो'

हिलारीकी सहयोगी भन्छन्: 'चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो'

अमेरिकामा डेमोक्र्याटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहय…

अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ

अफगानिस्तानमा भोकमरीको जोखिमः राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपयुक्त कदम न…

चीनले आक्रमण गरे ताइवानको रक्षा गर्छौंः अमेरिका

चीनले आक्रमण गरे ताइवानको रक्षा गर्छौंः अमेरिका

अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्न…