Khabarpato logo

         

अर्थ/वाणिज्य

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

न्युज कारखाना

न्युज कारखाना

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । संस्थाले बुधबारदेखि ३६ हजार ५०० कित्ता संस्थापक समूहको शेयर लिलामीमा बिक्री खुला गरेको हो । 

संस्थाले प्रतिकित्ता न्यूनतम एक हजार २२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।   

यो शेयर विद्यमान संस्थापकहरू वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाले आवेदन दिन सक्नेछन् । १३ असोजभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । 

ताजा

सबै

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमा…

नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत…

इजलासमा उपस्थित हुन नसकेकामा बारले माग्यो क्षमा

नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेक…

असन्तुष्ट न्यायाधीशहरू चौथो दिन पनि बैठक बस्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार …

लोकप्रिय

सबै

प्रधानन्यायाधीशले बोलाए फुल कोर्ट, मंगलबारदेखि गोलप्रथाको नमुना प्रयोग

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनले उठाउँदै आएका माग पूरा गर्…

...त्यसपछि भयो इजलास र बैठक बहिष्कारको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न…

प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे ५ न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै…

यसरी बिताउनेछन् झापामा ओलीले ३ दिन

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित ३दिन प्रदेश १ मा रहन…

यो पनि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकलेबुधबारकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्…

एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख ७५ हजार

एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख ७५ हजार

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालूआर्थिक वर्षको पहिलो त्रैमाससम्मको अ…

७८ अंकले उकालो लाग्यो नेप्से

७८ अंकले उकालो लाग्यो नेप्से

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)७८.८२ अंकले बढेर २ हजार ७५१.७ विन्दुमा पुगेको छ…

प्रि-ओपन सेसनमा ६.६१ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा ६.६१ अंकले बढ्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक बढेको छ । यस सेसनमा …