Khabarpato logo

         

अर्थ/वाणिज्य

समृद्धि फाइनान्सको टिकटक च्यालेञ्ज, उत्कृष्ट ३ लाई पुरस्कारको व्यवस्था

खबरदाता

खबरदाता

समृद्धि फाइनान्सको टिकटक च्यालेञ्ज, उत्कृष्ट ३ लाई पुरस्कारको व्यवस्था

समृद्धि फाइनान्सले २८ साउनदेखि एक महिनासम्मका लागि टिकटक भिडियो च्यालेञ्ज संचालनमा ल्याएको छ ।

सहभागी हुन इच्छुकले फाइनान्सको टिकटक पेजमा भएका २ वटा अडियो जिङ्गलमा बनाउनुपर्नेछ ।उ  क्त च्यालेञ्जमा नेपाली नागरिक जो कोही पनि सहभागी हुन सक्नेछन् । च्यालेञ्जमा भाग लिएका व्यक्तिहरूले कम्तीमा ५ जना साथीहरुलाई पेज ट्याग गर्नुपर्ने र यसरी राखिएका भिडीयोहरू समृद्धि फाइनान्सले आफ्नो सोसियल मिडियामा प्रयोग गर्ने जनाएको छ ।

सबैभन्दा अधिक भ्युज हुने उत्कृष्ट ३ जनालाई क्रमश : ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको कम्पनीका व्यापार विकास प्रमुख शालिकराम पन्थीले जानकारी दिए । 

नेपाल राष्ट्र बैंकबाट 'ग' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले ५ वटा शाखाहरूमार्फत सेवा प्रवाह गर्दै आइरहेकाे छ । कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, कर्पोरेट पे जस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसायिक कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…