Khabarpato logo

कला/साहित्य

बालकृष्ण लामिछानेको गजल

बालकृष्ण लामिछाने

बालकृष्ण लामिछाने

बालकृष्ण लामिछानेको गजल

अझै के के भनूँझैँ बात कस्तो हो ?
पिएको प्यार तिम्रो मात कस्तो हो ?

अनौठो सक्सकीले झक्झकाएर 
सबै निद्रा हरायो रात कस्तो हो ? 

यहीँ लाग्ने निदाऊँ ढुक्क मानेर
लगाएको सिरानी हात कस्तो हो ?

जुनेली रात आफैँ शीत झार्दै छ 
भिज्यो पत्तैबिना यो  पात कस्तो हो ? 

बहरे मुदिद 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि