Khabarpato logo

         

मैलुङ खोला जलविद्युतले जारी गर्दै ७ लाख ३६ हजार कित्ता आईपीओ

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । १४…

मध्य भोटेकोसी जलविद्युत्‍को आईपीओ खुला

मध्य भोटेकोसीजलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लाग…

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

तेह्रथुम पावर कम्पनी लिमिटेडले ५ साउनदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लाग…

अर्थ/वाणिज्य

१५ वटा बैंक ह्याकरको निशानामा

खबरदाता

खबरदाता

१५ वटा बैंक ह्याकरको निशानामा

नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने धम्कीसहित ती संस्थाका उच्चअधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र ईमेल आएको बताइएको छ ।

ह्याकरले  राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको ईमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी दिइएको छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको ईमेलमा पनि आएको उनीहरूले बताएका छन् ।

प्रवक्ता ढकाललाई बिहीबार बिहान अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको जानकारी आएको हो।

यसबारे उनीहरू हिजोदेखि नै सचेत भएका र सबै बैंकको सिस्टम चेक गर्न तथा सम्भावित जोखिम न्यूनीकरणका निम्ति उपाय अपनाउन आग्रह गरिसकेको ढकालले जानकारी दिए ।

ईमेलमार्फत पत्र र टेलिफोन कल आएकोबारे जानकारी सरोकारवाला समक्ष पुर्‍याएर सचेत हुन आग्रह गरिएको ढकाल बताए ।

ताजा

सबै

डा. विश्व पौडेल योजना आयोगका उपाध्यक्ष

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्…

जसपा संसदीय दलका नेता चयन गर्न ३ सदस्यीय समिति

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न३ सदस्यीय निर्वाचन समितिगठन …

गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफा…

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकुसैनिकहरूलाई इराकबा…

लोकप्रिय

सबै

CIA may deploy 'China Specialist' to effectively compete with China: Director Burns

Central Intelligence Agency (CIA) director William Burns has said that China is…

NC office-bearers meet

A meeting of the existing and former office-bearers of the ruling Nepali Congre…

क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउन…

बालकृष्ण लामिछानेको गजल

अझै के के भनूँझैँ बात कस्तो हो ? पिएको प्यार तिम्रो मात कस्तो हो ? अनौठो सक्सकीले झक्…

यो पनि

२९.२४ अंकले बढ्यो नेप्से, राख्यो नयाँ रेकर्ड

२९.२४ अंकले बढ्यो नेप्से, राख्यो नयाँ रेकर्ड

शेयर बजार परिसूचक नेप्सेमा आज नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबा…

सानिमा इन्स्योरेन्सले २० साउनदेखि ६० लाख कित्ता आईपीओ निश्कासन गर्ने

सानिमा इन्स्योरेन्सले २० साउनदेखि ६० लाख कित्ता आईपीओ निश्कासन गर्ने

सानिमा लाइफ इन्स्योरेन्सले २० साउनदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैय…

१ हजार नेपालीले इजरायलमा रोजगारी पाउने

१ हजार नेपालीले इजरायलमा रोजगारी पाउने

लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोज…

शेयर बजारको उकालो यात्रा जारी, आज पनि दोहोरो अंकको वृद्धि

शेयर बजारको उकालो यात्रा जारी, आज पनि दोहोरो अंकको वृद्धि

धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ …