Khabarpato logo

कला/साहित्य

जनक रसिकको गजल

जनक रसिक

जनक रसिक

जनक रसिकको गजल

नयाँ यी खेतका आली पुरानै देख्दछु मैले
र तिनका बोटमा बाली पुरानै देख्दछु मैले

झरी बर्षातको डर के नयाँ घर भैगयो भन्छौ
अरे ! छाना त यसपाली पुरानै देख्दछु मैले
 
यहाँ वर्षात रोकिने कुनै संकेत देखिन्न
उता मेची, यता काली पुरानै देख्दछु मैले

सही आँधी, हुरी, पत्झर, बहारको याम पर्खेका
पखेरा, भीर, द्यौराली पुरानै देख्दछु मैले

उनै हुन स्वप्नका रङ्ग, उही हुन् कोपिला फूलका
सगरमा साँझमा लाली पुरानै देख्दछु मैले ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि