Khabarpato logo

         

लोकसेवा

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

खबरदाता

खबरदाता

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ । वाणिज्य बैंकको पदपूर्तिका लागि गरिएको काम कारबाही सर्वोच्च अदालतबाट उत्प्रेषणको आदेशले अमान्य र बदर घोषित भएको थियो । सोही फैसला कार्यान्वयनका गर्ने सम्बन्धमा बैंकबाट प्रकाशित विज्ञापन १५/ ०७५-७६, १६/०७५-७६, १७/०७५-७६, १९/०७५-७६, , २१/०७५-७६, २२/०७५-७६, र २३/०७५-७६ सम्मका आन्तरिक परीक्षा र २४/०७५-७६ देखि ६२/०७५-७६ खुला तथा समावेशीतर्फका परीक्षा रद्द गरिएको लोक सेवा आयोगले जनाएको छ ।

हेर्नुहोस् सूचना:

ताजा

सबै

जोकोभिचको अस्ट्रेलिया निर्वासनविरुद्धको अपिल अस्वीकार

संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अस्ट्रेलियाबाट निर्वासनबाट बच्नका लागि गरेको म…

पीएम कप टी- २०: सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताम…

कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीम…

नेपाल-बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भए…

लोकप्रिय

सबै

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै स…

नेप्सेमा ५४.१२ अङ्कको वृद्धि, पुग्यो २ हजार ८५७.७५ बिन्दुमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । …

च्यासल युथ क्लबका २ जना खेलाडीलाई कोरोना

शहीद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका २ जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ…

चुनावअघि उत्तर प्रदेश भाजपाका १५ जना विधायकले गरे पार्टी त्याग

एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर …

यो पनि

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ । वाणिज्य…

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवा आयोगले पूर्वसूचनाबमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी वि…

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

परिभाषा/अवधारणगत पक्ष मानवअधिकार मुलभूत रूपमा मानवीय मूल्य र मर्यादालाई केन्द्रविन्दु…

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरूप्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा त…