Khabarpato logo

कला/साहित्य

प्रज्ञा कविता महोत्सवमा ४ जना नारी कवि पुरस्कृत

खबरदाता

खबरदाता

प्रज्ञा कविता महोत्सवमा ४ जना नारी कवि पुरस्कृत

नेपाल प्रज्ञाप्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवमा यस पटक प्रथम, द्वितीय र तृतीय ३ वटा स्थान नारी कविले प्राप्त गरेका छन् ।

आज ९ असारमा सम्पन्न महोत्सवमा भोजपुरकी कवि कविता राईको 'देशको नक्सा' शीर्षकको कविता प्रथम भएको छ भने धादिङकी कवि अमृता स्मृतिको 'डढेलोपछि पनि वसन्त आउँछ' शीर्षकको कविता द्वितीय र ताप्लेजुङकी कवि सबिता बरालको 'आमा म आएँ अब' र निरन्जनाकुमारी चन्दको 'युगीन प्रतिध्वनि' शीर्षकको कविता तृतीय भएको छ ।

यसरी नै नुवाकोटका कवि प्रकाश सिलवालको 'बोधिसत्वको खोप' तृतीय भएको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि