Khabarpato logo

         

सं‌सार

बिल र मेलिन्डा गेट्सको सम्बन्ध बिच्छेद हुने

एजेन्सी

एजेन्सी

बिल र मेलिन्डा गेट्सको सम्बन्ध बिच्छेद हुने

धनाढ्य बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका छन् ।

एउटा ट्विटमार्फत माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्स दम्पतीले २७ वर्ष लामो वैवाहिक जीवनको अन्त्य गर्दै सम्बन्ध बिच्छेद गर्ने संयुक्त निर्णय सार्वजनिक गरेका हुन् ।

पहिलो पटक सन् सन् १९८७ मा मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गर्दा भेट भएका  बिल र मेलिन्डा सन् १९९४ मा वैवाहिक सम्बन्धमा बाँधिएका थिए । उनीहरूका २ छोरीहरू र १ छोरा छन् ।

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध बिच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरूले जानकारी दिएका छन् ।

गेट्स दम्पतीको सम्बन्ध बिच्छेद विश्वकै दोस्रो उच्च धनाढ्य व्यक्तिको बिच्छेद हो । यसअघि सन् २०१९ मा अमेजनका प्रमुख जेफ बेजोस र उनकी पत्नीले पनि सम्बन्ध बिच्छेद गरेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…