Khabarpato logo

         

अर्थ/वाणिज्य

४४१ समाचार


माफिया पोस्ने अर्थमन्त्री, हेरौँ बजेटमा हर्कत

केदार सुवेदी देशमा लामो समयदेखि चल्दै आएको माफियाराजको अन्त्य गर्ने मानिएको नेकपाको दुई तिहाइको सरकारले ४ वटा बजेट ल्यायो तर यी ४ वटै बजेटमा करका दरहरू उच्चदरमा परिवर्तन भइरहे । यस्तो हेरफेर वर्षमा २ पटकसम्म भयो । २०७७ सालको बजेट...


प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

साताको दोस्रो कारोबारको दिन सोमबारको प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ वटा कम्पनी कारोबारमा आएका छन् । यीसमध्ये २२ वटा कम्पनीको भाउ बढेको छ । २ वटा खकम्पनीको भाउ घट्दा १ कम्पनीको...


पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थकाकर हटाउन सरकारलाई सुझाव दिएका छन् । जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य...


सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकलेप्रतिकित्ता १हजारका दरले १० दशमलब २५ प्रतिशत सानिमा डिबेन्चर २०८९ निष्कासन गर्दै छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये ३अर्ब...


सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

नेपाली बजारमा बुधबार सुन प्रतितोला ४००रुपैयाँले घटेको छ । सोमबार र मंगलबार प्रतितोला ९७ हजार ७००रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार ३००रुपैयाँ तोकिएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको भाउ ९६ हजार...


सुन-चाँदीको मूल्य स्थिर

सुनचाँदीकाे मूल्य मंगलबार स्थिर छ । साेमबारकै मूल्यमा मंगलबार सुनचाँदीकाे काराेबार भइरहेकाेनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार साेमबार ताेलामा २०० ले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे । साेही मूल्यमा मंगलबार काराेबार भइरहेकाे...


पिपुल्स पावर कम्पनीको आईपीओ खुल्दै

पिपुल्स पावर कम्पनीले बुधबारदेखिआयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण शेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम...


१५ असारदेखि हिमालयन हाइड्रोपावरको आईपीओ खुल्ने

हिमालयन हाइड्रोपावरले यही १५ असारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १९ लाख ६८...


शेयर जारी नगरेका बीमा कम्पनीहरू पनि मर्जरमा जान सक्ने

सर्वसाधारणमा शेयर जारी नगरेका बीमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बीमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी...


एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता शेयर लिलामीमा

एनसीसी बैंकले १ असारदेखि२६ लाख ३४ हजार १३६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरिरहेको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सोभन्दा बढी मूल्य...


आजदेखि शुक्रबार शेयर कारोबार

आजदेखि शुक्रबार पनि शेयर कारोबार हुने थालेको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार पनि शेयर कारोबार संचालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार पहिलो पटक शुक्रबार पनि शेयर कारोबार हुने भएको हो ।...


सयपत्री हाइड्रोपावरको आईपीओ खुला

सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण शेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित३करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो । सयपत्री हाइड्रोपावरको कुल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ...


२ खर्ब ७५ अर्बको बजेट ल्याउँदै ७ प्रदेश

देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दै छन् । प्रदेश सरकारहरूको ५ वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले...


सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य मंगलबार तोलामा १हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९८ हजार ९००...


नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोक्का

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का भएको छ । २ बैंकबीच शुक्रबार एकआपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००:९० शेयर...


गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

गत साता नेप्से १ दशमलब ४७ प्रतिशत अर्थात् ३० दशमलब ५४ अंक घटेको थियो । त्यस अघिल्लोे साता २०७८ दशमलब ७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८ दशमलब १६ बिन्दुमा झरेर बन्द भएको थियो । बुधबार ६० अंकले...


प्रि-ओपनिङमा नेप्से २ अंकले बढ्यो

बिहीबारको प्रि-ओपनिङमा नेप्से २ अंकले बढेको छ । नेप्से २ अंकले बढेसँगै सूचक २ हजार ८२ दशमलब४४ बिन्दुमा पुगेको छ । यस अवधिमा ७ वटा कम्पनीका ३४६ कित्ता शेयर १५ वटा कारोबारमार्फत १लाख ६९ हजार ८८ रुपैयाँमा खरिद-बिक्री भएका छन्...


आगामी ३ साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी ३साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए । संसदलाई विशेष...


आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत् कम्पनी

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । इलाम नगरपालिकामा रहेको ९ दशमलब ६ मेगावाटको माथिल्लो माई जलविद्युत् आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत् कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामूहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता...


सुनको मूल्य प्रतितोला ९७ हजार ९००

सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० सुन-चाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ६०० रुपैयाँले...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै