Khabarpato logo

         

अर्थ/वाणिज्य

४०४ समाचार


रिभर फल्स पावरको आईपीओ बिक्री खुला

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता शेयर...


नियम निलम्बन गरी पूर्वबजेट छलफल

सरकारले नियम निलम्बन गरी संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम निलम्बन गरेर संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने तयारी सरकारले गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ । यो आर्थिक कार्यविधि...


९ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च भएन

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ९महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो ९ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५...


सुनको मूल्य ९७ हजार २००

सुनको भाउ मंगलबार प्रतितोलामा१ हजार रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनको भाउ तोलाको ९७ हजार २००रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ...


सुनको मूल्य ९८ हजार २००

सुनको भाउ सोमबार तोलामा ८००रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँकायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको...


यी ७ विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

आजदेखि थप ७ वटा विमानस्थल दैनिक १८ घण्टा संचालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्नेगरीचन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगंजर धनगढी विमानस्थललाई दैनिक १८ घण्टा संचालनकाे अनुमति दिएकाे हाे । यी विमानस्थल हालसम्म...


सुन तोलामा ३०० घट्यो

सुनको भाउ बुधबार प्रतितोलामा३००रुपैयाँले घटेकोछ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबारछापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ हजार ३००रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५००रुपैयाँ...


नेप्सेमा २ अर्बको कारोबार, परिसूचक ३४ अंकले घट्यो

साताको दोस्रो दिन साेमबार नेपाली शेयर बजार नेप्से ३४ दशमलब ९५ अंकले घटेर परिसूचक २ हजार ३८६ अंकमा बन्द भएको छ । साताकाे पहिलाे दिन आइतबार एकै दिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको...


आजदेखि सुरु गर्‍यो २० प्रतिशत इन्धन खर्च कटौती

सरकारले सोमबारदेखि २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ । इन्धन शीर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघसंस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्ने, अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको छ, यो निर्णय...


सुनको मूल्य ९९ हजार २०० रुपैयाँ

नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १हजार ३००रुपैयाँले घटेको छ । सोमबार सुन तोलाको १लाख ५००रुपैयाँमा कारोबार भएकामा मंगलबार ९९ हजार २००रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...


सुनको मूल्य १ लाख ३०० रुपैयाँ

सुनको भाउ मंगलबार ८०० रुपैयाँले बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा काराेबार भइरहेकाेछ । यसअघि सोमबार सुन तोलाको ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको...


सुनको मूल्य ९९ हजार २०० रुपैयाँ कायम

सुनको भाउ आइतबार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी...


सुनकाे मूल्य घट्यो

सुनकाे मूल्य याे साताओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला१लाख २हजार ८०० रुपैयाँमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार ३००रुपैयाँमा काराेबार भइरहेकाेनेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । साताकाे पहिलाे दिनकाे तुलनामा दाेस्राे दिन साेमबार...


सुनको मूल्य ताेलामा २ हजार ३०० रुपैयाँले घट्याे

सुनको भाउ मंगलबार तोलामा २ हजार ३००रुपैयाँले घटेका छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारछापावाल सुनतोलाको १लाख ५००रुपैयाँमा काराेबार भइरहेकाे छ ।सोमबार छापावाल सुन तोलाको १लाख २हजार ८००रुपैयाँमा किनबेच भएकाेथियो । मंगलबार तेजावी सुनको भाउ तोलाको १लाख रुपैयाँ निर्धारण...


सुनको मूल्य ताेलामाा ५०० रुपैयाँले घट्याे

सुनको भाउ सोमबार तोलामा ५००रुपैयाँले घटेकाे छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबारछापावाल सुनको भाउ तोलाको १लाख २हजार ३००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार सुन तोलाको १लाख २ हजार ८००रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको १लाख...


अपि पावरले १ अर्ब ८ करोडको हकप्रद जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले १अर्ब रुपैयाँभन्दाबढीको हकप्रद शेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भएलगत्तै अपि पावरले आफ्ना शेयरधनीलाई१अर्ब ८करोड ६० लाख रुपैयाँको हदप्रदशेयरजारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हकप्रदशेयर बिक्री अनुमतिकालागि...


१ लाख २ हजार ६०० रुपैयाँ पुग्यो सुनको भाउ

नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६०० रुपैयाँले बढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा १ लाख २ हजार ६०० रुपैयाँले काराेबार भइरहेकाेछ । बिहीबारसुन तोलाको १ लाख २ हजार रुपैयाँ कायमथियो । आज...


३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य

सुनको मूल्य बिहीबार तोलामा ३ हजार ५०० रुपैयाँले घटेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ५००...


नेस्डो लघुवित्तको आईपीओ बाँडफाँट, २५ लाखकाे हात खाली हुने

नेस्डोसमृद्ध लघुवित्तको आईपीओ आज मंगलबार बाँडफाँटहुँदै छ । नेस्डो लघुवित्तमा २६हजार लाखभन्दा बढीले आवेदन दिएका छन्,जसमा ७७ हजारले मात्र शेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ । नेस्डोसमृद्ध लघुवित्त संस्थाको शेयर बाँडफाँटग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दै छ ।...


सुनको मूल्य १ लाख माथि

सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा २ हजार रुपैयाँलेबढेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९००रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार...


ताजा

सबै

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द ग…

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

तनहुँ म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । …

देउवा र मोदीले गरे ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’को शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा इण्डिय…

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको …

लोकप्रिय

सबै

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको …

म्याग्दे अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी

तनहुँ म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । …

भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर लुम्बिनीका अधिकांश पसल व्यवसाय बन्द ग…

देउवा र मोदीले गरे ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’को शिलान्यास

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनीमा इण्डिय…