सीईडीबी हाइड्रोको आईपीओ १७ वैशाखदेखि
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयर (आईपीओ) १७ वैशाखदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि शेयर निश्कासन गर्ने भएसँगै सर्वसाधारणले उक्त दिनदेखि शेयर भर्न पाउने भएका हुन् । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने २५ करोड १८...
जनउत्थान लघुबित्तले तय गर्यो बुक क्लोज मिति
जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्थाले साधारणसभाका लागि बुक क्लोज मिति तय गरेको छ । संस्थाको १०औँ साधारणसभा आगामी ३० वैशाखका लागि निर्णय भएअनुसार २३ बैशाखमा बुक क्लोज गर्ने संस्थाले जनाएको छ । संस्थाले २२ वैशाखसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग...
अरुण भ्याली हाइड्रोको हकप्रद शेयर निश्कासन खुला
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज ६ वैशाखदेखि हकप्रद शेयर निश्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले कुल चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निश्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख...
नेप्सेमा ४ कम्पनीको शेयर सूचीकृत
नेपालस्टकएक्सचेन्जमा आइतबार ४ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता, गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३०.७३ कित्ता, नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२...
रुरु जलविद्युतको आईपीओ बाँडफाँट, ३७ हजार ९१६ लाई १० कित्ता
आज रुरु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । कम्पनीले निश्कासन गरेको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदनबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर...
लुम्बिनी जनरलले गर्यो लाभांश घाोषणा: बोनस कति ? नगद कति ?
लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको २ वैशाखमा बसेको संंचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने...
वर्षको सुरु दिन नै रेकर्ड राख्यो नेप्सेले, २०.६७ अंकको वृद्धि
शेयर कारोबार मापक नेप्सेले २०७७ सालको अन्त्यतिरदेखि राख्दै आएको रेकर्डलाई २०७८ सालको पहिलो कारोबारमा पनि कायम राखेको छ । बिहीबार पनि शेयर कारोबार मापक नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसूचक २०.६७ अंकले बढेर २ हजार...
रुरुको आईपीओ शुक्रबार बाँडफाँट, ९८ प्रतिशत लगानीकर्ताको हात खाली
रुरु जलविद्युतले सर्वसाधारणमा बिक्रीमा ल्याएको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको कम्पनीको आईपीओ शुक्रबार बिहान साढे ८ बजे एनएमबी क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो । करिब १६ लाख ६९ हजार १९ आवेदकबाट २ करोड...
सिभिल बैंकको बाेनस शेयर नेप्सेमा सूचीकृत
सिभिल बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरित ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस...
घलेम्दीले ताेक्याे साधारणसभाका लागि बुक क्लोज मिति
घलेम्दी हाइड्रो लिमिटेडको सातौँवार्षिक साधारणसभा २३ वैशाख २०७८ मा थानः होटल मुनलाइट पकनाजोलमा हुने भएको छ । कम्पनीले साधारणसभाकानिम्ति१६ वैैैशाख २०७८ देखि २३ वैशाखसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द रहने जनाएको छ । साधारणसभामा सामान्य प्रस्तावहरूमात्र प्रस्तुत हुने बताइएकोछ ।
सिंँगटी हाइड्रोको आईपीओ बाँडफाँट, रिजल्ट हेर्न समस्या
सिँगटी हाइड्रो इनर्जी कम्पनीको आईपीओ आज अर्थात् २७ चैतमा बाँडफाँट भएको छ ।आईपीओको रिजल्टकम्पनीको वेबसाइट, बिक्रीप्रबन्धकको वेबसाइट, सीडीएससीको मेरो शेयर र सीडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने स्रोतले जनाए तापनि उक्त वेबताएका साइटमा यो समाचार तयार पार्ने बेलासम्म पनिनतिजा हेर्न भनेसकिएको...
थप १६ कम्पनीको आईपीओ निश्कासनका लागि आवेदन
नेपालको शेयर बजारमा थप १६ वटा कम्पनीले प्राथमिक शेयर (आईपीओ)निश्कासन अनुमतिका लागिनियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डबाट अनुमति प्राप्त गरेको २महिनाभित्र शेयर निश्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्थाछ । बोर्डमा १६ वटा कम्पनीले ५ अर्ब ८८ करोड ५० लाख...
अपर सोलु हाइड्रोलेे आईपीओ जारी गर्दै
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी कुल ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । ३३ लाख ७ हजार ५०० कित्ता शेयर निश्कासन गर्नका लागि अनुमति माग्दै कम्पनी...
साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांश घोषणा
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस र करसहित ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कर्पोरेसनको २३ चैतमाबसेको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...