सरकार जोगाउनका लागि मात्र अनैतिक र असंवैधानिक प्रयास नहोस्
अन्तरआत्माबाट परिवर्तन आत्मसात नगरी बाहिर अरूलाई खपतका लागि भनिएको र देखाउन गरिएको व्यवहारले साँच्चै मुलुकमा तात्त्विक परिवर्तन आउन नसक्ने रहेछ । संसदमा प्रचण्ड बहुमत पाउँदैमा काम गरेर देखाउन सकिने पनि होइन रहेछ । तर पनि संसदीय व्यवस्थामा संसदको अङ्क गणितले...
कांग्रेसको चुनौती: राष्ट्रिय अस्मिताको सुरक्षा र प्रजातन्त्रको सुदृढीकरण
हालैको राजनीतिक उतारचढावको मुख्य कारण हो नेपालमा प्रचलनमा रहेका मूलधारका भनिएका दलहरूमा देखिएको अराजकता र अप्रजातान्त्रिक व्यवहार । अझ स्पष्ट भन्नुपर्दा दलहरूको आन्तरिक प्रजातन्त्रमा देखिने कमीले बढेको आन्तरिक द्वन्द्वको अनुशासनहीन उद्दण्डता । के कुरा अबचाहिँ ढुक्कसँग भन्न सकिने भएको छ...
It's Enough! Stop it and Start a New Way
Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with the constitutional system like a child plays with its dolly. Previously, he untimely dissolved the House of Representatives on 5 Pouse, last year, presenting himself as a...
रामायणका पात्रहरूको ऐतिहासिक खोज
रामकथा या रामायण वाल्मीकिद्वारा रचित इतिहासको एक अहं महाकाव्य कृति हो । ३०० भन्दा बढी भाषामा अनुवाद भइसकेको यो काव्य हरकोहीको जीवनमा सूक्ष्म विनम्रतासँगै मनलाई छुने काव्य हो । वाल्मीकि रामायण (आदिरामायण)सँगै तुलसी रामायण पनि उत्तिकै चर्चा भएको रामायण हो...
निरन्तर साख गुमाउँदै ओली, उठाउने अवसर शून्य
नेपाली राजनीति पछिल्लो समय अन्योलपूर्ण भुमरीमा फसेको छ । गत आमनिर्वाचनमा नेपाली जनताले विश्वास र भरोसाका साथ स्थिर सरकारका लागि दिएको झण्डै दुई तिहाइ मतलाई जोगाउन नसकेर सत्तारुढ कम्युनिस्ट घटकहरूले आपसी लडाइँ र कुर्सीको लुछाचुँडीमा सत्तालाई अस्थिर बनाएपछि नेपाली राजनीति...
प्रधानमन्त्रीज्यू, महेश बस्नेतको अभिव्यक्तिचाहिँ ठीक छ ?
शुक्रबारको बाग्मती प्रदेशसभामा सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी ओलीमाथि आक्रोश पोख्दै आफू नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिए । उनको उक्त अभिव्यक्तिप्रति उनकै पार्टी नेपाली कांग्रेस र अन्य दलहरू, नागरिक समाज धेरैतिरबाट आलोचना भइरहेको छ । प्रधानमन्त्री ओली स्वयं अध्यक्ष रहेको...
केपी ओलीको 'जन्मकुण्डली'
नेपाली राजनीतिमा पछिल्लो समय सधैँजसो चर्चा र शक्तिको केन्द्रमै रहे केपी शर्मा ओली । विशेषगरी २०४७ सालपछि २ कम्युनिस्ट घटक माले र मार्क्सवादी मिलेर बनेको एमालेको राजनीतिको केन्द्रमा रहन अनेक दाउपेच र तिकडम गर्न बाँकी नराखेका ओली ३ जेठ २०५०...
संवैधानिक इजलाससम्बन्धी विवादले न्यायपालिकाको मर्यादा धरापमा
न्यायपालिकाको मर्यादा, सम्मान र गरिमामाथि भित्र/बाहिरबाट तीब्रप्रहार हुने क्रम जारी छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस२०७७मा प्रतिनिधिसभा विघटन गरेयता न्यायपालिका सार्वजनिक रूपमा विवादमा तानिन थालेको थियो । उक्त विघटनको विरुद्धमा परेका रिट निवेदनमाथि सुनुवाइका लागि गठित संवैधानिक...
ढुंगा, गिट्टी, बालुवा निकासीको नीति हानिकारक, नयाँ कानुनको अपरिहार्यता
नेपाल सरकारले अध्यादेशमार्फत ल्याएको २०७८/०७९को बजेटसँगै खानिजन्य वस्तुको निकासी गर्न छुट दिने विवादास्पद नीति लिएको छ । खासगरी चुरे क्षेत्रको उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा निर्यात गरी अन्तर्राष्ट्रिय व्यापार घाटा न्यूनीकरण गर्ने बताइएको छ । संसद विघटन गरेको कामचलाउ सरकारले...
नागरिकता अध्यादेश: किन ल्याइयो, के छ यसभित्र ?
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विवादास्पद नागरिकता अध्यादेश जारी गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो खेमाको मुख्य माग रहेको भनिएको र संसदमा पेस...
मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?
परिभाषा/अवधारणगत पक्ष मानवअधिकार मुलभूत रूपमा मानवीय मूल्य र मर्यादालाई केन्द्रविन्दु बनाई सोही मर्यादामा बाँच्नका लागि चाहिने अधिकार नै मानवअधिकार हो । मानवअधिकारको क्षेत्रमा संवेदनशीलता र व्यावहारिक प्रतिबद्धता अपरिहार्य आवश्यकता हुन् । मानवअधिकार प्रत्येक मानिसमा जाति, भाषा, धर्म, लिङ्ग, राष्ट्रियता, उत्पत्ति,...
विवेकहीन संरक्षक, हठी कार्यकारी, निरीह देश र जनता
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि शनिबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिइन् । त्यसपछि उत्पन्न परिस्थितिले प्रधानमन्त्रीको उक्त कदमका विरुद्ध आन्दोलन उठ्न सक्ने संकेत गरेको छ । नेकपा (एमाले)को ओली खेमाबाहेकका राजनीतिक दलहरू...
बहुदलीय व्यवस्था अफापसिद्ध, २ दलीय व्यवस्था खोज्यो मुलुकले
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार मध्यरातमा प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरिन् । त्यसपछि राती १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६(७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस...
राजनीति, मदिरा र आगो
हरिवंश राय बच्चनको एउटा कविता म केही दशकदेखि हरेक नेपाली संगोष्ठीहरूमा व्यक्त, अव्यक्त अनुभूति गरिरहेको छु । यम आएका साकी बनकर साथ लिए काली हाला । पी न होसमे फिर आएगा सुरा विसुध यह मतवाला । यह अन्तिम बेहोसी अन्तिम...
मदन भण्डारीको गाउँ पुग्दा
यात्रा गर्न मनपराउने मान्छे म । जागिर र परिवारको उल्झनले गर्दा लामो समयदेखि टाढाको यात्रामा निस्कन पाएकी थिइनँ । गत वर्षदेखि कोरोनाको कहरले गर्दा अब देश नै नडुली मर्ने भइयो भनेर कताकता चिमोटिरहेको थियो । २०७७ सालको अन्तिम महिना चैतमा...
पुँजी बजार रणनीतिको समीक्षा: कहाँ चुक्यो सरकार ?
सरकारले वित्तीय क्षेत्रमा रहेको कमीकमजोरी सुधार गर्नका निम्ति वित्तीय क्षेत्र विकास रणनीति, २०७३/०७४-२०७७/०७८ तयार गरी लागूगरेको छ । उक्त रणनीतिमा वित्तीय क्षेत्रको महत्त्वपूर्ण क्षेत्र पुँजी बजारको विकास र विस्तारका निम्ति विभिन्न रणनीति र कार्यक्रम लागू गर्ने भनी उल्लेख भए तापनि...