फिचर/स्थानीय विकास
६६ समाचार
विकास बजेट खर्चमा कमजोर उपत्यकाका स्थानीय तह
चाँगुनारायण नगरपालिकाले ८१ प्रतिशत बजेट खर्च गर्यो आर्थिक वर्ष २०७९/०८० मा चाँगुनारायण नगरपालिकाले ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको छ । काठमाडौं उपत्यकाका २१ वटा स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ । चाँगुनारायणका...
प्रदेश र स्थानीय तहको खरिदमा नयाँ नीति ल्याउँदै सरकार
सरकारको कुल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गरेको छ । सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ तथा मश्रतव्ययी हुनुपर्ने भएकाले सरकारले उक्त प्रणालीमार्फत खरिद प्रक्रियालाई पारदर्शितासहित प्रदेश र स्थानीय तहको क्षमता विकासमा जोड दिएको छ । सार्वजनिक खरिद...
गढवाका महिलाले उत्पादन गरे चप्पल
दाङको गढवा गाउँपालिका वडा- २ का महिलाहरूले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । कोठरीका सिर्जनशील लघु उद्यमशील समूह र पचाहको लालीगुराँस उद्यमशील समूहमा आबद्ध महिलाहरूले चप्पल उत्पादन व्यवसाय सुरु गरेका हुन् । आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार भन्ने...
डेंगी नियन्त्रणका लागि धरानका विद्यालय बन्द
सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेंगी नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी...
लम्पी स्किनविरुद्धको खोप अभियान गरिने
चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा...
'Province does not invest in unproductive sectors'
Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province government shall not invest in unproductive sectors. Speaking in a programme organized by Gorkha Municipality Judicial Committee today in Gorkha district headquarters, he said the provincial government will invest...
PM directs to explore for excellence
Prime Minister and Sudurpaschim (Far Western) University Chancellor Pushpa Kamal Dahal 'Prachanda' has directed the University office-bearers to focus on internal reforms. In his address to the 11th Senate of the University at the Prime Minister's official residence in Baluwatar...
यस्ता छन् रोल्पाका स्थानीय तहका कृषि नीति
आर्थिक विकासको मूल आधार कृषिलाई बनाउन रोल्पाका स्थानीय सरकारले यसको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका छन् । यसका लागि स्थानीय पालिकाले किसानले उत्पादन गरेका कृषि उपजले बजार नपाए क्षतिपूर्ति दिनेदेखि पैठारी कर छुट गर्नेसम्मका योजना तथा कार्यक्रम अघि सारेका...
भरतपुरमा पूर्वजनप्रतिनिधि मञ्च गठन
भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा- १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा चन्द्रमित्र पण्डित, सचिवमा...
बाढी पहिरोपीडितलाई राहत
नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढी पहिरोबाट प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि असारको पहिलो सातासम्म अविरल वर्षासँगै गएको...
दिप्रुङ चुइचुम्माले हटायो करारका कर्मचारी
दिप्रुङ चुइचुम्माले हटायो करारका कर्मचारी दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारमा कार्यरत ५७ जना कर्मचारी हटाएको छ । अघिल्लो स्थानीय सरकारले नियुक्त गरेका अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उनीहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र...
77 percent rice transplantation till last week of July
As of July 28, the rice transplantation rate across the country stands at 77 percent, according to the Agriculture Information and Training Center. Center Chief Prakash Kumar Sanjel said 90 percent of rice cultivation had already been completed in the...
मधेस सरकारका २ जना मन्त्रीले दिए राजीनामा
मधेस प्रदेश सरकारका २ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनीहरू दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए...
चल्मलाउन थाल्यो सौराहाको पर्यटन
बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ ।...
Heavy rainfall likely with thunders and lightning
Presently the country is under the influence of monsoon winds. According to the Weather Forecasting Division at the Department of Hydrology and Meteorology, there will be partial to general changes across the country in the day time. Light to moderate...
पुल छ, बाटो छैन
धार्मिकस्थल वाल्मीकि आश्रम जाने गरी पुल निर्माण गरिए पनि बाटो निर्माण हुन सकेको छैन । गत वर्ष मात्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका- ६ त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम...
'पढ्दै कमाउँदै'
तनहुँको ऋषिङ गाउँपालिका- ८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटीए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको 'पढ्दै कमाउँदै' कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन् । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनको त्यसपछिको समय...
बाग्मतीमा १ हजार ५९५ दरबन्दी स्वीकृत
बाग्मती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका १ हजार ५९५ दरबन्दी स्वीकृत गरेको हो । बैठकले २ जना...