डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार
साहित्य सन्ध्या पुरस्कार, २०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । साहित्य सन्ध्या नेपालले बिहीबार सो पुरस्कार डा. समीरलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्यमा, विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील...
‘जाऊँ माया सरर…’ चार विधामा सर्वोत्कृष्ट
गत वर्षको हिट गीत जाऊँमाया सरर.. ले १०अौँ नेफ्टा अवार्डमा संगीततर्फ ४ वटा विधामा सर्वोत्कृष्ट हुँदै ३ वटा अवार्ड हात पारेको छ । प्रसाद फिल्मको यस गीतबाट सर्वोकृष्ट संगीतमा सुभास भुसाल, संगीत संयोजनमा उदयराज पौडेल, गीतकारमा गणेश शाही र गायकमा...
विद्रोहको नूतन काव्यशास्त्र: रेमिकाको 'महाकाल सिसिफस'
मेरो हातमा 'महाकाल सिसिफस' छ- रेमिका थापाको । देख्नमा कविता छन् । यानिकी, अक्षर छन्, शब्द छन् । एउटा निश्चित संरचना छ । तर, अन्तर्यमा एउटा प्रलयङ्कार छ, एउटा विद्रोह छ । आँखाले पढेर र मस्तिष्कले बुझ्न खोजेर पुगिरहेको छैन...
सजाय
नियतिले कोरिदिएको अदृश्य बक्ररेखामा जिन्दगीको यात्रा जबर्जस्ती चलाउनुभन्दा बरु आफ्नै मर्जीले कोरिएको सरलरेखामा जिन्दगीका पाइला मोडिदिन्छु भन्दै एकल जिन्दगी जिउँदै आएकी मान्छे खै के भएर हो, आज भने कसैको प्रतीक्षामा भएजझैँ गरेर अहो ! यो जेष्ठ नागरिक हेरचाह गृह आएर...
फूलको आत्महत्या
वर्षौँ पहिले माग्दामाग्दै आाफ्नै भाग्यको भीख सजिँदै बस्दा हरसाँझ र, कुर्दाकुर्दै बिहानीको बालिका घाम नभेटेपछि कतै उज्यालोको चुनरी फुटेपछि तमाम रङ्गीन सपनाका ऐना आँखाबाट आफ्नै औँलीले सोहोरेर रगतको आँसु चढाउँदै अन्तिम पटक फूलले आत्महत्या गरेको यही मन्दिरमा हो । त्यही...
देवेन्द्र केसी 'देबु'का ५ मुक्तक
मित्रताका हातका पछाडि खञ्जर लुकेका रै'छन् मलिलो उर्वर माटोभित्र बञ्जर छुपेका रै'छन् 'इस से बेहतर तो दुश्मनी अच्छी थी हुजुर पहले' सुखद स्वप्न देख्नेका लागि हण्डर फुलेका रै'छन् । तिमी राम्री छौ भन्दैमा आफ्नो बनाउन पनि मिलेन प्रस्ताव उतैबाट आयो,...
शान्ति शर्माको गजल
निशामा खुसी छन् नयनका सिकारी रुने जून हाे शीतका आँसु झारी कहाँ चिन्छ आगाे मुटु के, रुवा के खरानी बनेछन् यहाँ फूलबारी नदी जिन्दगी हाे भन्याै, हात तान्याै मलाई पुर्यायाै कहाँ खै त पारि ? भयौ कस्तुरीझैँ बिना खोज्न हिँड्ने...
रणवीर कपुरमा देखियो कोरोना, उनले खेलिरहेका फिल्म प्रभावित
बलिउड अभिनेता रणवीर कपुुरमा कोरोना पुष्टि भएको छ । रणवीरलाई कोरोना पुष्टि भएको भारतीय संचार माध्यमले जनाएका छन् । उनका काकारणधीर कपुरले केहीदिनअघि स्वास्थ्यमा खराबी देखिएपछि कपुरको स्वाब लिइएको बताएका छन् । कोरोना पुष्टिभएपछि उनकोअहिले क्वारेन्टाइनमा राखेर उपचार भइरहेकोछ। केही...
महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई
यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार, २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रूपमा प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्सालले प्राप्त गर्न लागेका...